×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

दिनभरका प्रमुख खबर

२ श्रावण २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(मृतक थपिए)
धरानमा सप्तरीका ७३ वर्षिय वृद्धको कोरोनाबाट मृत्यु भएसंगै नेपालमा मृत्यु हुनेको संख्या ४० पुग्यो /शुक्रबार १ सय १ जना संक्रमित थपिएसंगै हालसम्म १७ हजार ४ सय ४५ जना संक्रमित/ ११ हजार ५ सय ३४ जना निको भए ।

Advertisement

२.(आजको अपडेट)
अहिले ५ हजार ८ सय ७१ जना देशका विभिन्न अस्पतालका आइसोलेसनमा /पीसीआर विधिबाट शुक्रबारसम्म ३ लाख ८ हजार ४ सय ९८ जनाको कोरोना परीक्षण /देशभर २२ हजार ७ सय ५६ जना क्वारेन्टिनमा ।

३.(ओलझोलमा नेकपा)
नेकपा स्थायी समिति बैठक साउन ४ गते बस्ने गरी पुनः स्थगित /ओली दाहालबीच आज भएको छलफल पनि निष्कर्षविहीन /शनिबार दिउँसो ३ बजे सचिवालय बैठक बस्ने ।

४.(विद्धान भट्टराई)
आफुपनि नजान्ने अरुको कुरापनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको टिप्पणी /सरकारले नीति, कार्यक्रम र बजेट मार्फत कुनै ठोस कार्यक्रम नल्याएको दाबी ।

५.(दुव्र्यवहार बन्द होस्)
प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरुद्ध बनारसको नेपाली मन्दिरमा टाँसिएको पोस्टर र नेपालीमाथि भएको दुव्र्यवहारको विषयमा राजदूत निलाम्बर आचार्य र उत्तरप्रदेशका मुख्यमन्त्रीविच टेलिफोन कुराकानी /घटनालाई गम्भीरतापूर्वक लिँदै आवश्यक कारबाही गर्ने मुख्यमन्त्री योगीको प्रतिबद्धता ।

६.(सर्तक रहौं)
आगामी सोमबारदेखि ५ दिन देशभरी भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको भनाई /देशका विभिन्न स्थानहरुमा बाढी र पहिरोको उच्च जोखिम रहेकाले सतर्क रहन आग्रह ।

७.(बर्षापछिको उपद्रो)
नेपालमा जेठ ३० देखि असार २७ सम्ममा मनसुनजन्य विपद्का घटनाबाट ३३ जिल्लामा १ सय १० जनाको मृत्यु /३२ जना बेपत्ता हुदा १ सय ३२ जना घाइते /६० जिल्लामा विपद्का घटनाबाट ४ सय १८ परिवार प्रभावित ।

८.(जे भयो जाति भयो)
नेपालका टेलिभिजन सेवा प्रदायकहरु संगठित /भारतीय च्यानल आ—आफ्नो हिसाबले बन्द गरेपनि त्यसले केही अलमल भएकाले संगठित रुपले अगाडी बढ्ने निर्णय भएको मल्टि सिस्टम अपरेटरका अध्यक्ष सुदिप आचार्यको भनाई ।

९.(अदालतको काम)
आर्थिक वर्ष २०७६/०७७ मा कुल लागतको ४५ दशमलव ४३ प्रतिशत मुद्दा फछर्यौट भएको सर्वोच्च अदालतको तथ्यांक /१ लाख २२ हजार ४ सय १९ थान मुद्दा बाँकी ।

१०.(सडकमा सहयोग)
नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर/ सहयोग रकम यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत सीमापार व्यापारको दक्षतामा सुधार गनिे ।

११.(ढिकुटीको दोहन)
बाँकेको कोहलपुर नगरपालिका ४ मा एक अर्ब बढीको सार्वजनिक जग्गा व्यक्तिका नाममा /सुकुम्बासी समस्या आयोगले नै उक्त सरकारी जग्गा हुनेखानेहरूलाई बाँडेको देखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङको भनाई ।

१२.(आयो मौद्धिक नीति)
७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक/कोरोनाको असर रहेसम्म बैंकहरुले ऋणीसँग कुनै जरिबाना लिन नपाउने गरी मौद्रिक नीति तर्जुमा ।

१३.(एटिएम निशुल्क)

कोरोना महामारी पूर्ण रुपमा नहराउन्जेलसम्म अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने / नेपाल बैंकर्स संघले अन्तर बैंक एटीएम कारोबारसँगै अन्य विद्युतीय भुक्तानीमा शुल्क लाग्ने बताएपनि अब भने नलाग्ने ।

 

१४.(रेलले उठिबास)
इनरुवा काकडभिट्टा प्रस्तावित रेलमार्गका लागि जग्गा अधिग्रहण गर्न सूचना प्रकाशित भएपछि जग्गाधनी अन्यौलमा÷जग्गाधनीसँग छलफल नै नगरी प्रकृया अघि बढेकाले उठीबास लाग्ने खतरा भएको गुनासो ।

र,

Advertisement

१५.(विश्वको भय)
कोभिड १९ महामारीका कारण हालसम्म्म विश्वभर ५ लाख ९३ हजार बढीको मृत्यु / निको हुने संक्रमितको संख्या ८३ लाख नाघ्यो /१ करोड ३९ लाख बढी संक्रमित ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top