×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुन तोलामा ३ सयले बढ्यो

४ श्रावण २०७७

४ असार, काठमाडौं । कारोबारको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ ।

सुन आज तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

गएको बिहीबार अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ गएको शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको थियो ।

Advertisement

शुक्रबारको भाउमा आज फेरि तीनसय रुपैयाँ बढेको महासंघले जनाएको छ । यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top