×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

नयाँ सवारी लाइसेन्स प्रक्रिया अझै दुई महिना नखुल्ने

४ श्रावण २०७७

४ साउन, काठमाडौं ।
सवारी चालक अनुमती पत्रको प्रक्रिया अझै करिब दुई महिनासम्म सुरु नहुने भएको छ ।

गत चैत ११ गतेदेखि कोभिड–१९ का कारण लकडाउन भएदेखि बन्द गरिएको नयाँ लाइसेन्स प्रक्रिया अझै दुई महिनासम्म नखुल्ने यातायाता व्यवस्था विभागले जनाएको छ ।

Advertisement
Advertisement

विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ चालक अनुमतीपत्र जारी गर्ने, वर्ग थप गर्ने कार्य अझै आगामी दुई महिनासम्म नहुने बताए । विभागले ट्रायल पास उपभोक्ताको लाइसेन्स वितरण भने सुरु गरिसकेको छ ।

बागमती प्रदेशका कार्यालयहरुलाई विभागले सन् २०१९ मा ट्रायल पास भएकाको लाइसेन्स वितरण सुरु गरेको हो । बागमती प्रदेशबाहेक अन्य प्रदेशमा भने सार्वजनिक यातायात सञ्‍चालन भएकाले पठाउन नसकिएको विभागले जनाएको छ ।

Advertisement
Advertisement

बागमती बाहेक अन्यको सन् २०१९ मा आवेदन दिएकाको पनि लाइसेन्स छपाई सकिन लागेको विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको भने पहिले नै लाइसेन्स छापिसकेको विभागले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top