स्याङ्जामा तीन जना प्रहरीमा कोरोना संक्रमण, प्रहरी कार्यालयमा प्रवेश निषेध

६ साउन ७७, बुधबार

७ साउन, स्याङ्जा । स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा तीन जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रवेश निषेध गरिएको छ ।

बुधबार कार्यालयले सूचना जारी गर्दै प्रहरी कर्मचारीमा संक्रमण देखिएको हुँदा सेवाग्राहीलाई प्रवेशमा रोक लगाएको जानकारी दिएको हो ।

केही निवेदन वा जाहेरी दिनु परेमा वा सरकारी तथा गैरसरकारी कार्यालयले पत्राचार गर्नुपरेमा विद्युतीय माध्यमबाट सम्पर्क गर्न आग्रह गरिएको छ ।

Advertisement

सम्पर्कको लागि [email protected] वा [email protected] मार्फत् गर्न अनुरोध गरिएको छ ।

स्याङ्जा प्रहरी कार्यालय डिएसपीका अनुसार कार्यालयका तीन जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

Advertisement

उनका अनुसार ती संक्रमित प्रहरीलाई आइसोलेसनमा लगिएको छ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top