×

NEPAL TIMES UPDATES

Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026

दिनभरका प्रमुख खबर

११ श्रावण २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(बढ्दै छ कोरोना)
आइतबार नेपालमा १ सय ३० जना नयाँ कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या १८ हजार ६ सय १३ पुग्यो /आजसम्म जम्मा १३ हजार १ सय २८ जना निको भए ।

Advertisement
Advertisement

२.(परीक्षण र उपचार)
आइतबारसम्म पीसीआर विधिबाट ३ लाख ४२ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण /अहिले देशभर १६ हजार १ सय ३ जना क्वारेन्टिनमा /५ हजार ४ सय ४० जना आइसोलेसनमा ।

३.(समुदायमा कोरोना)
विराटनगरमा ’ट्राभल हिस्ट्री’ नभएका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि समुदायमा संक्रमण फैलिएको विराटनगर महानगरपालिकाको निष्कर्ष / महानगरबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द/ विराटनगरमा आजमात्र २२ जनामा संक्रमण पुष्टि ।

४.(मास्क अनिवार्य)
मास्क नलगाउनेविरुद्ध कडा कदम लिन मातहतका निकायलाई गृह मन्त्रालयको निर्देशन / जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै गृहद्वारा ७७ वटै जिल्ला प्रशासन र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र ।

५.(के हुँदैछ एमसीसीमा ?)
अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा अमेरिकी राजदूतको चासो /सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको रक्षामन्त्री ईश्वर पोखरेलको भनाई ।

६.(फैसला उल्टियो)
पूर्व डिआईजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या गरेको घटनालाई भवितव्य भन्न नमिल्ने सर्वाेच्चको पूर्ण इजालसको ठहर/ जन्मकैद गर्दा चर्को पर्न जाने /यसअघिको फैसला सर्वोच्चको सिद्धान्त प्रतिकूल भएको ठहर ।

७.(निर्मलालाई न्याय खोई ?)
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा /दुई वर्ष वितिसक्दासमेत प्रहरी अपराधी नजिक पुग्न अहिलेसम्म नसक्दा नतिजा शुन्य ।

८.(एसिडमाथि मलम)
एसिड प्रहारबाट घाइते युवतीको उपचारमा सरकारले सक्दो सहयोग गर्ने र घटनामा संलग्नलाई कारबाही हुने स्वास्थ्यमन्त्री भानुभक्त ढकालको भनाई /युवतीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको चिकित्सकको भनाई ।

९.(केसीको सत्याग्रहको बाटो)
तीन वटा माग तीन सातामा पूरा गर्न सरकारलाई डा.गोविन्द केसीको अल्टिमेटम /कर्णालीमा तत्काल एमबीबीएसको पढाइ, चिकित्सा शिक्षा ऐन संशोधन र आईओएमको नियुक्ति सच्याउन माग /माग पूरा नभए सत्याग्रह गर्ने चेतावनी ।

१०.(थापाको बार्गेनिङ)
पूर्वमहामन्त्री सुनिल थापासहित राप्रपाबाट राजीनामा बुझाएका नेताहरू यही साता नेपाली कांग्रेस प्रवेश गर्दै /कांग्रेसमा महामन्त्री पद पाउनुपर्ने थापाको माग /के पद दिने भन्नेबारे कांग्रेसमा छलफल जारी ।

११.(बस्ती बस्छ त ?)
विपदको समयमा वैकल्पिक व्यवस्था बिना राष्ट्रिय निकुञ्ज वरपरका घरबास नउठाउन सरकारलाई संसदीय समितिको निर्देशन/हात्ती लगाएर घर भत्काउने, घरमा आगजनी गर्ने गैरकानुनी कार्य भएको समितिको ठहर ।

१२.(अख्तियारलाई अधिकार देउ)
जनताको प्रत्यक्ष सरोकार हुने नीजि क्षेत्रको भ्रष्टाचार हेर्न पाउनुपर्ने अख्तियारको भनाई /राजनीतिक दलका नेताहरुको दबाब र पदाधिकारी नियुक्तमा दलिय भागवण्डा बन्द भए भ्रष्टाचार कम हुने /शक्तिको केन्द्र रहने ठाउँमा नै बढी भ्रष्टाचार हुने सांसदहरुको दाबी ।

१३.(प्रसूति विदा खोई ?)
प्रसूति विदाको अधिकार कार्यान्वयन गर्न सरकारलाई संसदीय समितिको निर्देशन/ऐनमा स्पस्ट भएको विषयमा पनि नियमावलिमा भएको पुरानो व्यवस्थालाई देखाई नयाँ ऐनको कार्यान्वयन नगर्नु न्याय संगत नदेखिएको संसदीय समितिको ठहर ।

१४.(९६ हजार सुन)
आइतबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम/प्रतितोला ९६ हजार तीन सय पुगेर नयाँ कीर्तिमान /चाँदीको मूल्य प्रतितोला ११ सय ५५ निर्धारण /सुनको १ लाख १० हजारसम्म पुग्न सक्ने ।

र,

Advertisement

१५.(विश्वमा संक्रमण)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ६ लाख ४८ हजार बढीको मृत्यु /९९ लाख २८ हजार बढी संक्रमित निको भए /१ करोड ६२ लाख बढी संक्रमित ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top