×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

गुल्मीमा पहिरोले ६ घरपरिवार विस्थापित

१३ श्रावण २०७७

१३ साउन, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा पहिरोले ६ घर परिवार विस्थापित भएका छन् ।

अबिरल वर्षासँगै गएको पहरोले गुल्मीमा ६ घर विस्थापित भएका छन् । सोमबार राति जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर(८ बास्कोटमा सोमबार रातिदेखि परिरहेको वर्षाको कारण पहिरो जाँदा ६ घर परिवार विस्थापित भएका हुन् ।

Advertisement
Advertisement

केही गोठमा पनि पनि क्षति पुगेको र घर नै जोखिममा रहेको स्थानीय रुपेश नेपालीले जानकारी दिए । अबिरल वर्षाका जोखिममा परेका घर परिवारलाई तत्कालका लागि जनता बाल निकेतन मावि पिपलपाटामा बस्ने व्यवस्था मिलाउने काम भैरहेको छ ।

यसैविच, सोही गाउँपालिकामै एउटा ट्रक पहिरोमा पुरिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर(७ खसिमारे भन्ने स्थानमा लु६ख ७७९२ नम्बरको ट्रक पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुटवलबाट सिमेन्ट, ग्यास, छड र फेन्सी सामानहरु लिएर शान्तिपुर जाँदै गरेको ट्रक बाटोमा हिलोमा अडकिएको बेला माथिबाट झरेको पहिरो खसेपछि झण्डै १ किलोमिटर तल झरेको प्रहरीले जनाएको छ । पहिरोले ट्रकमा राखिएका सामान र गाडीमा समेत क्षति भएको छ ।

Advertisement
Advertisement

सोमबार साँझ हिलो बाटोमा अड्किएको ट्रक डोजरले तान्दा टोचन चुँडिएपछि त्यत्तिकै छाडिएको थियो । गएराति करिब साढे बाह्र बजे पहिरोले सो ट्रकलाई पुरेको हो । पहिरोले ट्रक पुरे पनि मानवीय क्षति भने भएको छैन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top