×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026

दिनभरका प्रमुख खबर

१५ श्रावण २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(जताततै भय)
नेपालमा कोरोनाको संक्रमणबाट थप ३ जनाको मृत्यु भएसंगै मृतकको संख्या ५२ पुग्यो /आज २ सय ७४ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमित १९ हजार ५ सय ४७ पुगे/१४ हजार २ सय ४८ जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(आजको तथ्याङ)
बिहीबारसम्म पीसीआर विधिबाट ३ लाख ६३ हजार ६ सय ४८ जनाको कोरोना परीक्षण /१३ हजार २ सय १ जना क्वारेन्टिनमा /५ हजार २ सय २७ संक्रमित उपचाररत ।

३.(महानगरमा प्रकोप)
विराटनगरमा ८ जनासहित प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिए /कोरोना संक्रमितको संख्या ९ सय ९३ पुग्यो /हालसम्म ७ सय ८९ जना डिस्चार्ज ।

४.(बाँकेमा निषेधाज्ञा)
बाँकेमा संक्रमित बढ्दै गएपछि आइतबारदेखि तीन दिन निषेधाज्ञा जारी गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय/जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलिएको निष्कर्ष ।

५.(सक्कलीलाई नक्कली होला ?)
काठमाडौंमा सुनको झोला फालेर भागेको भनिएको गाडी ललितपुरको नखिपोटमा फेला / भागेका ३ जना भारतीय नागरिक नवलपरासीबाट पक्राउ /दरबारमार्गका डीएसपी रञ्जन दाहालले घटनास्थल परिवर्तन गरेर माथिल्लो निकायलाई गुमराहमा राखेको खुलासा।

६.(विद्यालय खुलाउने तयारी)
सरकारले मुलुकभरका विद्यालय सञ्चालनको कार्यढाँचा जारी गर्ने /विद्यालय भवनमा क्वारेन्टाइन, आइसोलेसन सञ्चालन नगर्ने र त्यस्ता संरचना भई छाडेकामा स्थानीय तहले निर्मलीकरण गरी अध्यापन गराउन योग्य बनाउने ।

७.(पीडा भुलाउने कडी)
सरकारले विपद्मा मृत्यु भएकाका परिवारलाई दुई लाख राहत दिने /प्राकृतिक प्रकोपबाट घर, खाद्यान्न र बालीहरु मात्र नोक्सान भएको अवस्थामा १५ हजार देखि २० हजारसम्म राहत दिने ।

८.(निर्मलाको हत्यारा को ?)
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा यातना र प्रमाण नष्टको आरोप लागेका प्रहरी अधिकारीहरुलाई अदालतले दियो सफाइ/तत्कालीन एसपी दिल्लीराज विष्टसहित आठैजना प्रहरी अधिकारीहरु निर्दोश ठहरिए ।

९.(अभियन्ताहरुको अपेक्षा)
गृहमन्त्रालय प्रवेश गर्न खोज्दा ‘इनफ इज इनफ’ का अभियन्ताहरु पक्राउ गरेको विरोधमा महेन्द्र पुलिस क्लब अगाडी धर्ना/पीसिआर परिक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुुनुपर्ने अभियन्ताहरुको माग ।

१०.(होटलमा को जाने ?)
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दीको चार महिनापछि होटल क्षेत्र सञ्चालनमा/हवाई उडान सूचारु भएपछि पनि ग्राहक कम हुने भएकाले होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने चिन्ता ।

११.(ओलीका भट्ट)
प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको उद्योगमन्त्री लेखराज भट्टको भनाई /सरकार परिवर्तनको खेल भए देश फेरी अस्थिरतातर्फ जाने भन्दै ओली र पुष्पकमल दाहालको बीचमा सहमति हुनुपर्ने उल्लेख ।

१२.(कारबाहीको कारण)
विरोधी कार्यकर्तालाई तर्साउन आफुलाई कारबाही गरिएको कांग्रेसको कारबाहीमा परेका नेता गोविन्दराज जोशीको टिप्पणी /नेताहरुको स्वर्गारोहणको बेला मात्रै उपस्थिति जनाउन पाउने व्यक्तिलाई पार्टीभित्र प्रवेश गराइएकोमा असन्तुष्टि ।

१३.(आयोजनामा अड्चन)
राष्ट्रिय गौरबका आयोजनाहरु समयमै सम्पन्न नहुने, तोकिएको लागतमा पुरा नहुने र गुणस्तरिय नहुने कारणको खोजी/आयोजना निर्माणमा वातावरणिय मूल्याङ्कन, जग्गा अधिग्रहण, वन क्षेत्रको समस्या देखिएको राष्ट्रिय योजना आयोगको भनाई ।

१४. (फेरी नयाँ रेकर्ड)
सुनको मूल्यले नेपालमा दिनहुँ नयाँ रेकर्ड बनाउँदै /आज सुन अहिलेसम्मकै उच्च प्रतितोला ९९ हजार रुपैयाँ पुग्यो /चाँदीको मूल्य प्रतितोला १२ सय २५ यथावत ।

र,

Advertisement

१५.(विश्वभरको संक्रमण)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ६ लाख ७० हजार बढीको मृत्यु/१ करोड ७२ लाख बढी संक्रमित /१ करोड ७ लाख बढी निको भए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top