आज मध्यरातिबाट साउन २८ गतेसम्म धरानमा लकडाउन

२१ साउन ७७, बुधबार

२१ साउन, धरान ।
कोरोनाको संक्रमण फैलिँदै गएपछि धरान उपमहानगरपालिकाले आज राति १२ बजेदेखि ७ दिन लकडाउन गर्ने निर्णय गरेको छ।

Advertisement

कार्यपालिका बैठकले आज मध्यराति १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन गने निर्णय गरेको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए। औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारी साधनहरु बन्द गर्ने निर्णय भएको काफ्लेको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top