×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

अस्पताल घुमाउँदा घुमाउँदै युवतीको मृत्यु, काेराेना संक्रमणको आशंका

२४ श्रावण २०७७

२४ साउन, वीरगञ्ज ।
वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा शङ्कास्पद कोभिड सङ्क्रमितको रुपमा उपचाररत वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया युवतीको गएराति २ बजे मृत्यु भएको छ ।

कोभिड विशेष अस्पताल गण्डकका कोअर्डिनेटर डा. उदयनारायण सिंहले चार–पाँच दिनदेखि ज्वरो, रुघाखोकीले सिकिस्त बनेकी ती महिलालाई उपचारको लागि समयमा अस्पताल नल्याइएको र सिकिस्त भएपछि उपचारको लागि एउटा अस्पतालदेखि अर्को अस्पताल लैजाँदालैजाँदै समयमा उपचार हुन नपाई मृत्यु भएको बताए ।

Advertisement
Advertisement

मृत्यु पश्चात महिलाको स्बावको नमूना सङ्कलन गरी पीसीआर परीक्षणको लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकाले साँझसम्म रिपोर्ट आइसक्ने उनले बताए ।

ती महिलालाई शुक्रबार एकपछि अर्को गर्दै वीरगञ्जका निजी अस्पतालहरू एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल, वयोधा अस्पताल र नेशनल मेडिकलले भर्ना गरी उपचार गर्न नमानेको मृतकका आफन्तहरू बताउँछन् ।

निजी अस्पताल मात्र नभई सरकारी अस्पताल नारायणी अस्पतालका ड्युटीमा रहेका कर्मचारीहरूले समेत बिरामीलाई उपचार गर्न नमानेपछि उनीहरूकै सुझावअनुसार अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर अस्पतालमा लगिएको परिवारले बताएका छन् । त्यहाँ पनि कोरोना सङ्क्रमितको मात्र उपचार गरिने भन्दै फर्काएका थिए ।

Advertisement

त्यसपछि नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकका कोअर्डिनेटर डा. उदयनारायण सिंहको सिफारिसमा अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा शङ्कास्पद कोरोना सङ्क्रमितको रुपमा उपचार सुरु गरिएको थियो ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top