सम्मेलन समितिको सभापतिमा नेपाल निर्वाचित

१० बैशाख ७५, मंगलबार

काठमाडौँ, ११ वैशाख (रासस) ः संयुक्त राष्ट्रसंघीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल निर्वाचित भएको छ ।

राष्ट्रसंघमा सोमबार भएको ध्वनिमतका आधारमा नेपाल यो वर्ष अर्थात् सन् २०१८ का लागि निर्वाचित भएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।

यसअघि एशिया प्रसान्त क्षेत्रका छ वटा मुलुकबाट आगामी दुई वर्षका लागि नेपाल महासभाको अध्यक्षमा नियुक्त भएको थियो ।

उक्त समितिमा धेरै पटक सदस्यका रुपमा सेवा गरेको नेपाल पहिलो पटक अध्यक्षका रुपमा निर्वाचित हुनु नेपालको प्रतिष्ठा अभिवृद्धि भएको जनाउँदै उक्त नियोगले आज जारी गरेको विज्ञप्तिमा बहुपक्षीय मञ्चमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्न पाउनुलाई सुनौलो अवसरका रुपमा लिइएको उल्लेख गरेको छ ।
रासस

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top