×

NEPAL TIMES UPDATES

Playing
विश्व राजनीतिमा नयाँ संकेत, नेपालजस्ता मुलुकका लागि के अर्थ राख्छ ?|| Nepal Times
May 16, 2026
Playing
विश्वकप यात्रा जोगाउन नेपाललाई जित अनिवार्यजस्तै|| Nepal Times
May 16, 2026
Playing
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का || Nepal Times
May 16, 2026
Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026

आज सुनको मूल्य तोलामा दुई सयले घट्यो

३२ श्रावण २०७७

३२ साउन, काठमाडौं । सुनचाँदीको मूल्य आज साताको पहिलो दिन सामान्य घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार)का लागि छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम गरेको छ ।

Advertisement
Advertisement

गत शुक्रबार तोलाको ९८ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

गत शुक्रबार तोलाको ९८ हजार १ सय तोकिएको थियो । चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले कमी आएको छ ।

गत शुक्रबार तोलाको १३ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य यसदिन १३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Advertisement
Advertisement

तोलामा एक लाख रुपैयाँ कटिसकेको सुनको मूल्य गत बुधबार एकै दिन ६ हजार २ सय रुपैयाँले घटेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top