धनुषामा भदौ ७ गतेसम्म निषेधाज्ञा जारी

३२ साउन, जनकपुरधाम ।
धनुषा जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको समयमा बिहान १० बजेसम्म पसल खोल्न दिइने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । तर पसल खोल्दा, व्यवसाय सञ्चालन गर्दा मास्क, पञ्जा, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दूरीको पालना गर्नुपर्नेछ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जारी गरेको सूचनामा भनिएको छ ।

Advertisement

यसअघि प्रशासनले जनकपुरधाममा १९ साउनदेखि २५ साउनसम्म र दोस्रो पटक २६ साउनदेखि ३२ साउनसम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो । तर, भोलीदेखि जिल्लाभर निषेधाज्ञा विस्तार गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top