सांसद पद निलम्बन बदर गर्न माग गर्दै रौनियारले दिए स‌ंसदमा निवेदन

३ भदौ ७७, बिहीबार

३ भदौ, काठमाडौं ।
पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित हरिनारायण प्रसाद रौनियारले आफ्नो सांसद पद निलम्बन बदर गर्न माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।

रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेकाले उनी निलम्वनमा परेका थिए । निलम्बनमा परेपछि रौनियारले ०७५ पुस १५ मा निलम्बन गर्नुको कारण खुलाउन माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका थिए ।

तर, त्यसको कुनै जवाफ नआएको भन्दै उनले मंगलबार पुनः निवेदन दिएका हुन् । उनले आफ्नो सांसद पद निलम्बन बदर गरी यथा अवस्थामा कामकाज गर्ने आदेश माग गरेका छन् ।

Advertisement

रौनियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्वा दर्ता गर्दैमा जननिर्वाचित प्रतिनिधि निलम्बन गर्ने प्रावधान प्रतिनिधिसभा संसद नियमावली समेतको विरुद्ध रहेको जिकिर गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनमा भने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्वा चलेको अवस्थामा किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top