माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

४ भदौ ७७, बिहीबार
Share this
753shares

४ भदौ, विराटनगर ।
मोरङको उर्लावारी नगरपालिका–७ का २८ बर्षीय नविन बि.क.को करेन्ट लागेर मृत्यु भएको छ ।

Advertisement

बुधवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैँलाई करेन्ट लाग्दा घाईते भएका बि.क.लाई उपचारका लागी गोदावरी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भईरहेको जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top