×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

दिनभरका प्रमुख खबर

११ भाद्र २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(हैट, कोरोनाले लडायो)
नेपालमा हालसम्म १ सय ८३ जना कोरोना संक्रमितको मृत्यु/आज मात्र अहिलेसम्मकै धेरै १ हजार १ सय ११ संक्रमित थपिएसंगै संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुग्यो /२० हजार ७३ जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(कति छन् त अब ?)
आज बिहीबारसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण/देशभर हाल ९ हजार ४ सय ८८ जना क्वारेन्टिनमा /१५ हजार २ सय ७३ जना आइसोलेसनमा ।

३.(प्रदेशमा कोरोना)
विराटनगरमा ३८सहित मोरङमा ४६ गरी प्रदेश १ मा थपिए ९० कोरोना संक्रमित /प्रदेशमा संक्रमितको संख्या ३ हजार ३० पुग्यो /१ हजार ४ सय ९६ जना डिस्चार्ज ।

४.(उपत्यकाको अवस्था)
काठमाडौं उपत्यकामा आज सवैभन्दा धेरै ३ सय ७७ नयाँ संक्रमित थपिए / उपत्यकामा जारी निषेधाज्ञाको बिहीबार आठौं दिन सवै नाका र मुख्य सडकसँगै भित्रि सडकहरुमा पनि थप कडाईं ।

५.(विज्ञलाई बुझौं)
लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्ने सरकारी निर्णय गलत भएको जनस्वास्थ्य विज्ञहरुको भनाई /सरकारले पैसा र बेड बचाउनका लागि गरेको निर्णयले भोलि हजारौँ बेड थप्ने अवस्था आउन सक्ने चेतावनी ।

६.(कुलमानको कुरा)
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको सरकारका प्रवक्ता युवराज खतिवडाको भनाई /सामाजिक सञ्जालमा र केही सञ्चारमाध्यममा आएका कुरामा सत्यता नभएको दाबी ।

७.(अनुदानको शर्त)
अब प्रदेश र स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण मार्फत पठाइएका कार्यक्रमहरुको रकम अन्य प्रयोजनका लागि खर्च गर्न नसकिने /चौमासिक रिपोर्टिङ नगरे सहायता रोकिने/कृषि विकासका लागि अन्तराष्ट्रिय कोषबाट ११ अर्ब ६४ करोड सहुलियत पूर्ण ऋण लिने ।

८.(होला त कारबाही ?)
सर्लाहीको एकादशी खोलामा निर्मार्णाधीन पुलको पहुँच मार्गमा पर्ने एघार घर टहराहरुलाई मुआब्जा तथा क्षतिपूर्ति दिने/सम्बन्धित डिभिजन प्रमुखलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्न भौतिक पूर्वाधार मन्त्रालयलाई स्वीकृत ।

९.(के भयो कारागारमा ?)
जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको शंकास्पद मृत्यु/ कोशी अस्पताल आउनु अघि नै यादवको मृत्यु भएको तथा शरीरमा निलडाम रहेकाले कुटपिटपछि हत्या भएको आफन्तको आरोप ।

१०.(प्रहरीमाथि प्रश्न)
इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका युवकको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएपछि पीडितका आफन्त र स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ /हिरासतमा कुटपिटपछि घाइते बनाएको स्थानीयको आरोप ।

११.(लोभी सरकार !)
वैदेशिक रोजगारमा गएका कामदारहरुलाई राज्य कोषले धान्न नसक्ने भन्दै सरकारले उद्दार प्रक्रिया पछाडि धकेलेको सरोकारवालाहरुको भनाई/ वैदेशिक रोजगारमा गएकाले जम्मा गरेको कल्याणकारी कोषको रकम सरकारले उद्दारमा खर्च गर्न कन्जुस्याई गरेको आरोप ।

१२.(उडान बढाऔं)
सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या थौरे बनाएको भन्दै मलेसिया र खाडीका विभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरूको असन्तुष्टि/उडानको संख्या कटौती गर्दा अलपत्र पर्ने कामदारको संख्या बढ्ने भन्दै उडान नियमित पार्न माग ।

१३.(मुठ्ठी खोल सरकार)
विदेशमा अलपत्र नेपालीलाई विना भेदभाव उद्धार गर्न गैरआवासीय नेपाली संघको सरकारलाई आग्रह / नेपाली फर्काउँदा १ अर्ब पनि खर्च नहुने बताउँदै राज्यलाई रेमिटेयान्स दिलाएर देश धान्नेहरु सीमामा गएर लड्ने भन्दा कम नहुने उल्लेख ।

१४. (खोपले जगाएको आशा)
विभिन्न देशमा कोभिड– १९ विरुद्ध बनेका औषधि र खोपमाथि क्लिनिकल ट्रायल गर्न सरकारद्वारा सम्भाव्यता छलफल शुरु /चीन र रुसले मागे खोप परीक्षणको अनुमति /खोप प्रभावकारी भए रुसले नेपालमा नै उत्पादन गर्न सहयोग गर्ने ।

र,

Advertisement

१५.(हरेक दिन भयवित)
विश्वभर कोरोनाबाट हालसम्म ८ लाख ३० हजार बढी संक्रमितको मृत्यु/२ करोड ४३ लाख बढी संक्रमित /१ करोड ६८ लाख बढी निको भए /भारतमा एकैदिन थपिए हालसम्मकै धेरै ७५ हजार बढी संक्रमित ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top