सुनचाँदीको भाउ बढ्यो

१४ भदौ ७७, सोमबार

१५ भदौ, काठमाडौं । आज सुनचाँदीको भाउ केही बढेको छ ।

Advertisement

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन हिजो प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

चाँदी हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top