अल्का अस्पतालकी कर्मचारी जंगलमा मृत फेला

१९ भदौ ७७, शनिबार

२० भाद्र, काठमाडौं ।
ललितपुरको अल्का अस्पतालमा कार्यरत् एक महिलाको शव फेला परेको छ।

शुक्रवार साँझ अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको शव गोदावरी नगरपालिका १० स्थित मुलडोलस्थित लेलेको जंगलमा फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको शव जंगलमा फेला परेको छ। हत्या वा के हो भन्ने अनुसन्धान भइरहेको छ, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने।

उनी चार दिनदेखि बेपत्ता थिइन्। बुङमति बस्दै आएकी गीता घरबाट हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए। घटनाको अनुसन्धानको क्रममा प्रहरीले एक युवकलाई पनि नियन्त्रणमा लिएको छ। अनुसन्धानमा केही शंका लागेर नियन्त्रणमा लिएका हौँ। अहिले नै यही हो भन्ने अवस्था छैन, एसएसपी राईले भने।

ती युवक महिलाको आफन्त पर्ने हुन्। महिलाको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। शरिरको अन्य भागमा भने गहिरो चोट देखिदैन। मुखमा भने कालो दाग जस्तो देखिएको छ। शव घोप्टो परेको अवस्थामा थियो। धेरै दिन भएर हो वा कुनै चोटले हो मुखमा कालो देखिन्छ।

अब पोस्टमार्टम रिपोर्टमा केही खुल्ला, महानगरीय प्रहरी वृत चाँगागाउका डिएसपी कृष्णराज ओझाले भने।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top