×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

क्रिकेटर ललितसिंह भण्डारीको उपचारको लागि सीप्यानद्वारा आर्थिक सहयोग संकलन सुरु

३० भाद्र २०७७

३० भदौ, काठमाडौं । काठमाडौं क्रिकेट खेलाडी संघ नेपाल सीप्यानले क्रिकेटर ललितसिंह भण्डारीको उपचारको लागि आर्थिक सहयोग संकलन सुरु गरेको छ ।

सीप्यानकातर्फबाट अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले आज विज्ञप्तिमार्फत दुर्घटनामा घाइते भएका खेलाडी भण्डारीलाई उपचारको लागि आर्थिक सहयोग जरुरी रहेको भन्दै रकम जुटाउने निर्णय गरेको हो ।

यसको लागि खेलाडीहरुले पनि आफूसक्दो सहयोग गर्ने भएका छन् ।

यस्तै सहयोग गर्न चाहनेहरुले सेन्चुरी कर्मसियल बैंक पुतलीसडकको खाता नम्बर ०० १ ००० २५ २९ सीएमा रकम जम्मा गर्न पनि सीप्यानले अनुरोध गरेको छ ।

कैलालीमा मोटरसाइकल दुर्घटनामा परेका भण्डारीलाई हिजो काठमाण्डौ ल्याइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top