NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Empresário compra da Arena e Grêmio avança para gestão total do estádio शुक्रबार पुस ११ , २०८२
Osvojite 20 000.000 RSD i 200 FS शुक्रबार पुस ११ , २०८२
Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar शुक्रबार पुस ११ , २०८२
Jogos E Apostas Online Em Um Só Lugar शुक्रबार पुस ११ , २०८२
10 Daftar Link Slot Gacor Nuke Gaming Cendanabet शुक्रबार पुस ११ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बुधबार अशोज ७ , २०७७
Reading Time: 1 min read
A A
NepalTimes Samachar
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(निको हुनेहरुको लाईन)
पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७४ जना नयाँ कोरोना संक्रमित थपिँदा १ हजार ८ सय ९३ जना कोरोना मुक्त /कुल संक्रमित हुनेहरुको संख्या ६७ हजार ८ सय ४ पुग्दा ४९ हजार ९ सय ५४ जना डिस्चार्ज /मृतकको संख्या ४ सय ३६ पुग्यो ।

२.(कतिबेला लकडाउन ?)
हाल सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४/संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न मन्त्रालयको सिफारिस/२५ हजार बढी पुगे अस्पतालको व्यवस्थापन गर्न गाह्रो हुने हुनाले बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष ।

LS Auto

३.(जीवन बचाउने अभियान)
कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुद्घारा त्रि.वि शिक्षण अस्पतालमा प्लाज्मा दान अभियान सुरु /गम्भिर संक्रमितका लागि प्लाज्मा थेरापी महत्वपूर्ण हुने भएकाले प्लाज्मा दान अभियान सुरु गरिएको अभियानकर्मीको भनाई ।

४.(चीनविरुद्ध नाराबाजी)
हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि ब्याक अझ चाइनाको नारा लगाउँदै विरोध प्रदर्शन/सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग ।

५.(चीनद्वारा खण्डन)
चिनियाँ पक्षले हुम्लास्थित सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचार नेपाली सञ्चार माध्यमहरुमा आएको विषयलाई लिएर चिनियाँ दूतावासद्वारा खण्डन /भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गर्दै सीमा मामिलामा संवाद गर्न सक्ने उल्लेख ।

६.(वामदेवको भाग्य)
राष्ट्रिय सभा सदस्यको रुपमा मनोनयनमा परेका नेकपाका उपाध्यक्ष्य बामदेव गौतमलाई पदअनुसारको जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश / न्यायाधीश डा। आनन्द मोहन भटटराईको एकल इजलासद्धारा अर्को आदेश नभएसम्मका लागि गौतमलाई कामकाज गर्न नदिन निर्देश ।

७.(पोस्टमार्टमको प्रतिक्षा)
वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदी रामलखन जैसवालको हुने भयो पोस्टमार्टम /मृतक जैसवालको विषयलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै सत्य तथ्य पोस्टमार्टम रिपोर्टपछि आउने उल्लेख ।

८.(एसिडविरुद्धको कानुन)
सरकारले तेजाव आक्रमण गर्नेहरूलाई २० वर्षसम्म जेल सजाय तोक्ने गरी कानुन ल्याउँदै/ क्षतिका आधारमा आक्रमणकारीलाई सजाय दिने गरी प्रस्तावित दुई अध्यादेश अब बस्ने मन्त्रिपरिषदको बैठकमा पेश हुने ।

९.(अनुगमनको उपज)
सरकारले कालोबजारी गर्ने व्यापारीहरुबाट जफत गरेको १२ हजार केजी प्याज बिहिबारदेखि विक्री वितरण गर्ने /ढुवानी लागत र प्याकेजिङ्गसहित प्रतिकेजी ६० रुपैयाँको दरले उपभोक्तालाई बिक्री गर्ने तयारी ।

१०.(काम पनि होस्)
सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया सोसाइटी फुटेर मिडिया अलाइन्स नेपाल नामक संस्था गठन /सय करोडको विज्ञापन बजारलाई २५ सय करोडको बनाउने लक्ष्यका साथ अलाइन्सको स्थापना भएको तदर्थ समितिको भनाई ।

११.(निर्णय नअल्झियोस्)
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले युनाईटेड बिल्डर्स एण्ड ईन्जिनियर्स प्रा.लि. र दिवा शैलुङ जेभीलाई कारबाही गर्ने /दुई कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए ७ दिनभित्र पेश गर्न आग्रह ।

१२.(पढाईको सुरसार)
विद्यालय तहको भर्ना एक हप्ताभित्र सम्पन्न गर्न शिक्षा मन्त्रालयको निर्देशन / स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो सातासम्मको समय / विद्यालयहरूले लिने शूल्क पनि असोज दोस्रो सातासम्म पुनरावलोकन गरिसक्नुपर्ने ।

१३.(सुविधासहित परीक्षा)
कोभिड–१९ का कारण रोकिएका परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी /त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षा लिने ।

१४.(हेर्दै जाउ के हुन्छ ?)
कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको कृषिमन्त्री घनश्याम भुसालको भनाई /उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा समर्थन मूल्य तोक्दै जाने गरी कार्यक्रमले समेटेने ।

र,

१५.(बढ्दैछन् निको हुनेहरु)
विश्वभर कोरोना महामारीबाट हालसम्म संक्रमित ३ करोड १८ लाख बढी मध्ये २ करोड ३४ लाख बढी कोरोनामुक्त /९ लाख ७६ हजार बढी संक्रमितको मृत्यु ।

लोकप्रीय

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

विचार

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

थप समाचार

Arena Total Apostas

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२
MaxBet

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२
EstrelaBet

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
Esporte Net

Jogos E Apostas Online Em Um Só Lugar

शुक्रबार पुस ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.