×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

२४ घण्टामा ३३०७ जना संक्रमणमुक्त, निको हुनेको संख्या ६० हजार नाघ्यो

१६ आश्विन २०७७

१६ असाेज, काठमाडाैँ ।
काठमाडौं उपत्यका सहित आज देशभरी अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा १६ सय ३८ गरी देशभरी २७ सय २२ जनामा संक्रमण देखिएको छ ।

१४ हजार ७ सय ३९ पीसीआर परीक्षण भएकोमा ९ सय ६५ महिला र १७ सय ५७ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आज काठमाडौंमा १२ सय ८०, भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ जनामा संक्रमण देखिएको छ ।

Advertisement
Advertisement

आज नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ । ४ जना महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । भक्तपुरमा ६१ वर्षिया र ५१ वर्षिया, काठमाडौंमा ६७ र सुर्खेतमा ७५ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मोरङमा २७ वर्षिय, ललितपुरमा ३२ र ७० वर्षिय, मकवानपुरमा ७६ वर्षिय पुरुषको मृत्यु भएको छ । रुपन्देहीमा ६० वर्षिय, बाँकेमा ५२ र ५९ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु भएको सँख्या ५ सय २० पुगेको छ ।

आज ३ हजार ३ सय ७ जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ४ सय २, प्रदेश नम्बर २ मा १३ हजार ९ सय २८, बागमती प्रदेशमा १८ हजार ८ सय ५१ र गण्डकी प्रदेशमा ३ हजार ३ सय ७९ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ८१, कर्णाली प्रदेशमा ३ हजार २५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ३० गरी आजसम्म ६० हजार ६ सय ९६ जना संक्रमित डिस्चार्ज भएका छन् ।

देशभरी सक्रिय संक्रमित २१ हजार २ सय ३४ जना रहेका छन् । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ७०, प्रदेश नम्बर २ मा ६ सय २९, बागमती प्रदेशमा ६ हजार ५ सय ११ र गण्डकी प्रदेशमा ५ सय ३३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५१, कर्णाली प्रदेशमा ४ सय २५ र सुदूरपश्चिम प्रदेशमा ३५ गरी देशभरी ९ हजार ४ सय ७४ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।

Advertisement

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय ६७, प्रदेश नम्बर २ मा ६ सय , १२, बागमती प्रदेशमा ६ हजार ९ सय १८ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ९, कर्णाली प्रदेशमा २ सय ५९ र सुदूरपश्चिम प्रदेशमा ५ सय ६३ गरी ११ हजार ७ सय ६० जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । देशभरी २ सय १० जना आइसियु र २९ जना संक्रमित भन्टिलेटरमा उपचाररत रहेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top