×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026

रौतहटमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या

१७ आश्विन २०७७

१७ आश्विन, रौतहट ।
रौतहटमा शुक्रबार दिउँसो घाँस काट्न खेतमा गएकी १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।

बृन्दावन नगरपालिका–४ हरैयापल्टुवामा घाँस काटन गएकी ती बालिकाको बलात्कारपछि हत्या भएको वडाअध्यक्ष श्याम यादवले जानकारी दिए । जिल्लाको गढीमाई नगरपालिका घर भएकी उनी हरैया पल्टुवामा रहेको मामा घरमा बस्दै आएकी थिइन् ।

Advertisement
Advertisement

उनको शंकास्पद हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए । बिहान १० बजेतिर घाँस काट्न गएकी उनी साँझसम्म नफर्केपछि उनको खोजी गर्दै जाँदा नजिकैको उँखुबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बलत्कारमा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको ईलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ । गत भदौ १४ मा जिल्लाको गढीमाई नगरपालिका, मुसहरी टोलका स्थानीय सकल बैठाकी श्रीमती मिन्त्रादेवी बैठाको पनि घाँस काट्न जाँदा उखुबारीमै हत्या भएको थियो ।

बिहान घाँस काट्न खेत गएकी मिन्त्रादेवी साँझसम्म घर नफर्केपछि घरपरिवारका सदस्यले खोजतलास गर्दा बेलुकी स्थानीय समिउल्ला कवारीको उखुघारीमा उनको शव फेला परेको थियो । बैठाको लेनदेनका कारण हत्या भएको रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छ ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top