×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026
Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026

पुनः सुरुभयो श्रम स्वीकृति सेवा, सेवाग्राहीलाई सामाजिक दुरी अनिवार्य

१९ आश्विन २०७७

१९ आश्विन, काठमाडौं ।
वैदेशिक रोजगार कार्यालय ताहाचलले आजदेखि पुनः श्रम स्वीकृति सेवा सुरु भएको छ ।

कार्यालयमा संक्रमित कर्मचारीको कार्यकक्षलगायत कार्यालय परिसरमा निर्मलीकरण गर्ने काम गरिएको कार्यालयले जनाएको छ । कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृतिलगायत कार्यालयको काम गएको बुधबारदेखि रोकिएको थियो ।

नजिक रहेर काम गर्ने सम्‍भावित कर्मचारीहरुलाई होम आइसोलेसनमा पठाइएका कारण कार्यालयमा रहेर सेवा सञ्‍चालन गर्ने जनशक्तिको सीमितता हुन गएको कार्यालयले सूचना जारी गर्दै जनाएको छ ।

सेवाग्राहीहरुका बीच सामाजिक दूरी कडाइका साथ कायम गरेर मात्र सेवा सञ्‍चालन गर्नुपर्ने कारण पुनः श्रम स्वीकृतिका लागि ई(टोकनको संख्यासमेत सीमित गरिएको कार्यालयले जनाएको छ ।

तत्काल रोजगारीमा जानु नपर्ने सेवाग्राही कामदारहरुले अबको करिब दुई सातासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिनसमेत कार्यालयले अनुरोध गरेको छ । जसबाट सामाजिक दूरी कायम गर्नुका साथै तत्काल वैदेशिक रोजगारीमा जानुपर्ने कामदारलाई प्राथमिकता दिई सेवा दिन सहयोग पुग्‍ने अपेक्षा कार्यालयले गरेको छ ।

कामदारहरुले सम्बन्धित गन्तव्य मुलुकहरुले कोभिड १९ को जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न लागु गरेका नियम र प्रबन्धहरुबारे जानकारी लिन र सोहीअनुसार आवश्यक कागजातको तयारी पूरा गरेर मात्र अनलाइन आवेदन दिन कार्यालयले अनुरोध गरेको छ ।

सेवाग्राहीहरुले सामाजिक दूरीका साथै स्वास्थ्यसम्बन्धी सुरक्षाका अन्य मापदण्डको पालना अनिवार्य रुपमा गरी सहयोग गर्न पनि कार्यालयले अनुरोध गरेको छ । सामाजिक दूरी कायम गर्न कार्यालय परिसरमा लगाइएको गोलो चिह्‍नमा रहेर मात्र सेवा लिन र सोपूर्व साबुनपानीले हात धुन अनिवार्य गरिएको छ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top