×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पुरुष सौन्दर्य प्रतियोगिताः विजेतालाई रु एक लाख

२६ बैशाख २०७५

काठमाडौँ, २६ वैशाख ः सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको जुम इन इभेन्टस् नामक संस्थाले म्यान अफ द नेपालको विजेतालाई ताजसहित रु एक लाख पुरस्कारको घोषणा गरेको छ ।

मंगलबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा सोही प्रतियोगितामा संयोजक विमल परियारले दोस्रो र तेस्रोलाई क्रमशः रु ५० हजार र रु २५ हजारको पुरस्कार व्यवस्था गरिएको जानकारी दिए।

विजेताले फिलिपिन्समा हुने म्यान अफ द वल्र्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने व्यवस्था गरिएको छ । प्रतियोगितामा १८ देखि ३० वर्षसम्मका युवक सहभागी गराइनेछ भने देशका विभिन्न शहरबाट अधिकतम प्रतियोगीलाई सहभागी गराउनका लागि कार्यक्रमको महत्वलाई प्रचारप्रसार गरिएको छ ।

सौन्दर्यताका लागि आवश्यक विभिन्न चरण पूरा गरेपछि प्रतियोगितामा छनोट गर्दै उनीहरुलाई माथिल्लो तहको तालीम दिइने छ । धरान, विराटनगर, चितवन, बुटवलबाट प्रतियोगी छनोटका कार्य भइरहेको छ भने काठमाडौँमा यही वैशाख ३१ गते छनोट गरिने आयोजकले जनाएका छन् ।

देशका विभिन्न स्थानबाट छनोट भएर आएका प्रतियोगीमध्ये उत्कृष्ट छनोट गर्न आगामी असार १ गते अन्तिम चरणको प्रतिस्पर्धा काठमाडौँमा गराइनेछ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top