रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जिनोम एडिटिङको तरिका पत्ता लगाउने दुई वैज्ञानिकलाई

२१ असाेज, एजेन्सी।

सन् २०२० को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जिन सम्पादन सम्बन्धी प्रविधिको विकास गर्ने दुई जना वैज्ञानिकहरुले पाउने भएका छन् ।

जिनोम इडिटिङ विधिको विकास गर्ने वैज्ञानिकद्वय इम्मानुएल सार्पेन्टिर र जेनिफर डाउड्नालाई यस वर्षको नोबेल पुरस्कार दिने निर्णय गरिएकाे हाे। पुरस्कारको राशी १ करोड स्वीडस कोर्नर रहेको छ ।

Advertisement

फ्रान्समा जन्मिएकी सार्पेन्टियर हाल जर्मनीस्थित म्याक्स प्लाङस युनिट फर साइन्स अफ प्याथोजनमा कार्यरत छिन् । यस्तै अमेरिकी नागरिक डाउड्ना क्यालिफोर्निया विश्वविद्यालयकी प्राध्यापक हुन् ।

उनीहरुलाई जीन परिवर्तन गर्न सकिने क्रिस्पर विधिको निर्माण गरेकोमा पुरस्कृत गरिएको हो । यो विधि मार्फत आनुबंशिकी परिवर्तन गर्न सकिन्छ । क्रिस्पर विधि अन्तर्गत एउटा ‘स्ट्रयान्डेट’ डीएनएको त्यान्द्रोमा अर्को केही मिलाएर परिवर्तन गरिन्छ । जहाँ भ्रूणको कुनै एक भागमा काटेर वा फोरेर त्यसलाई परिवर्तन गरी वंशाणुगत रोग रोक्न पनि सकिने वैज्ञानिकहरुले बताउँछन् ।

Advertisement

दुवैले सन् २०१२मा जीन सम्पादन सम्बन्धिको विधि विकास गरेपछि यसको प्रयोग वनस्पति एवं अन्नबाली नष्ट गर्ने पेस्टहरुमा प्रयोग गरिएको थियो । यो विधि क्यान्सर रोगको अनुसन्धानमा प्रयोग हुँदै मेडिकल ट्रायलमा रहेको छ ।

Advertisement

भर्खरको समाचार

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

सम्बन्धित समाचार

Scroll to Top