ताप्लेजुङको आठराई त्रीबेणी गाउँपालिकाबाट गर्भवतीको उद्धार

२१ असोज ७७, बिहीबार

२१ असाेज,ताप्लेजुङ ।

ताप्लेजुङको आठराई त्रीबेणी गाउँपालिकाबाट गर्भवती महिलाको बुधबार हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । चन्द्रकला विकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टर मार्फत बुधबार साँझ विराटनगरको कोशी अञ्चल अस्पताल लगिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ३५ वर्षीया विकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईले जानकारी दिए ।

Advertisement

सोमबार अस्पतालमा भर्ना भएकी विकलाई दिनको चार पोका रगत चढाउँदा पनि रगत नथामिएपछि रेफर गर्नुपरेको अस्पतालका प्रमुख डा. सोनिङ लामाले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

सम्बन्धित समाचार

Scroll to Top