सुचना

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट 

६ माघ, काठमाडौं । अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ...

नेपालमा फाइभ-जी सञ्चालनको प्रारम्भिक तयारी सुरु, व्यवसायिक फाइदा हुनेमा आशंका 

५ माघ, काठमाडाँ । नेपालमा पाँचौँ पुस्ताको मोबाइल प्रविधि अर्थात् फाइभ-जी सञ्चालनको लागि बहससँगै सामान्य तयारी सुरु भएको छ । अत्यन्तै उच्च गतिको इन्टरनेटको सहायताले मानव उपस्थितिबिनानै कयौँ काम ...

पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा फागुनमा हुने 

४ माघ, काठमाडौँ । नेपाल पत्रकार महासङ्घ केन्द्रको साधारणसभा आगामी फागुनको ४ र ५ गते गर्ने निर्णय भएको छ । आज हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो । साधारणसभाको एक ...

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’, आफ्नो नाममा सिम नहुँदा समस्या 

४ माघ, काठमाडौँ । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । यस एप एन्ड्रोइडमा आइतबार १२ ...

सरकारद्वारा ‘नागरिक एप’ सार्वजनिक, अब सरकारी सेवा अनलाइनबाटै 

२ माघ, काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप’ शुभारम्भ गरेका छन् । नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र ...

साउदीमा श्रमिकसँगको करार सम्झौतालाई अस्थायी रूपमा तोड्न पाउने नीति जारी 

२ माघ, काठमाडौँ । साउदी सरकारले कोरोना महामारी अवधिभर संकटमा परेका रोजगारदातालाई श्रमिकसँग गरिएको करार सम्झौतालाई अस्थायी रूपमा तोड्न पाउने नीति जारी गरेको छ । साउदीको मानव संसोधन तथा सामाजिक ...