न्यायाधीश खतिवडाको प्रश्न : राष्ट्रपतिको जवाफमा संविधानभन्दा अतिरिक्त तर्क आयो भन्ने छ नि ?

१३ असार ७८, सोमबार

१४ असार, काठमाडौं ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको बहस आज पनि जारी छ ।

आज प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट बहस गरिरहेका छन् । आज बहसका क्रममा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले राष्ट्रपतिको लिखित जवाफमा संविधानभन्दा अतिरिक्त तर्क आयो भन्ने कुरा उठेको छ नि भन्दै प्रश्न गरेका छन् ।

Advertisement

‘प्रधानमन्त्रीको दाबी गरिएको निवेदन अस्वीकार गर्दा भन्दा लिखित जवाफमा संविधान भन्दा अतिरिक्त तर्क आयो भनेर रिट निवेदकका कानुन व्यवासायीले प्रश्न उठाउनु भएको छ, यसमा स्पष्ट पार्न आग्रह गर्दछु ।’ महान्यायाधिवक्ता रमेश बडाललाई खतिवडाले भने ।

जवाफमा बडालले असंवैधानिक दावीलाई संवैधानिक जामा पहिराइदिएको तर्क गरे । ‘उहाँहरुको असंवैधानिक दावीलाई संवैधानिक जामा पहिराइदिनुभएको थियो । अब त्यो जामा अदालत आएर खुल्न लागेको छ । उहाँहरुको लिखत हेर्ने अधिकार राष्ट्रपतिलाई छ ।

विद्धान मित्रहरुले राष्ट्रपतिलाई संविधानमाथि भन्ने ? उहाँ आफैँ संविधानबमोजिम जन्मिनुभएको हो । त्यसकारण अरु कसैले सिफारिस गरेर गरेका काममा न्यायिक पुनरावलोकन हुन्छ र भएका पनि छन् । तर उहाँबाट भएका एकल निर्णयमा पुनरावलोकन हुन सक्दैन ।’ बडालले भने ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top