नेपालमा थप २४४४ जनामा कोरोना पुष्टि, ३८५३ संक्रमणमुक्त

१४ असार , काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा २४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।

Advertisement

यस्तै, आज थप ३८५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top