रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा, बेलको ह्याट्रिक

४ पुस ७५, बिहीबार

एजेन्सी, पुस ५
जापानी क्लब काशीमा एन्टलर्सलाई पराजित गर्दै रियल म्याड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । फरवार्ड ग्यारेथ बेलले ह्याट्रिक गरेपछि युरोपेली च्याम्पियन रियल क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

बुधबार सम्पन्न खेलमा काशीमालाई रियलले ३–१ ले पराजित गर्दै उपाधि भिडन्त तय गरेको हो ।रियलले पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा बेलको गोल मार्फत अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुवातमै दुई गोल थप्दै बेलले ह्याट्रिक पूरा गरे । ५३ औं मिनेटमा अग्रता दोब्बर पारेका बेलले दुई मिनेटमै ह्याट्रिक प्रहार गरे ।

Advertisement

काशीमाका लागि शोमा डोईले ७८ औं मिनेटमा गोल फर्काएपनि उक्त गोल सान्त्वनामा नै सिमित भयो । रियलले अब फाइनलमा स्थानीय क्लब अल आइनको सामना गर्नेछ । अल आइनले रिभर प्लेटलाई पेनाल्टीमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । शनिबार हुने फाइनलमा विजयी भए रियलले उपाधिमा ह्याट्रिक गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

सम्बन्धित समाचार

Scroll to Top