१० मंसिर, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अतिप्रिय पात्र, धनाढ्य गौतम अडानी जति आफ्नो देशमा शक्तिशाली छन्, उति नै विदेशमा बदनाम हुन थालेका छन्। उनी र उनको अडानी समूहमाथि विदेशी सरकारहरुले एकपछि अर्को आरोप लगाएका छन् र छानविन गर्न लागेका छन् । अमेरिकामा घुसखोरीको आरोपमा घेरिएको अडानी समूह अब बंगलादेशमा पनि शंकाको घेरामा आएको… Continue reading अडानीलाई बंगलादेशले पनि घेर्याे, अब छानबिन गर्ने