२३ पौष,एजेन्सी । भारतको उत्तर प्रदेशमा अत्याधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बनेको छ । उच्च चिसोबाट मानिसहरुमा हृदयघातको समस्या देखिएको छ । कानपुरमा एकैदिन हृदयघातका कारण कम्तीमा २५ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेहरु सबै उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिममा रहेको कानपुरका बासिन्दा… Continue reading अत्यधिक चिसोले हृदयघात भई भारतमा एकैदिन २५ जनाको मृत्यु