२३ चैत,एजेन्सी । अहिले अमेरिकामा कानुनी लडाइँले चर्चा पाइरहेको छ । एकातिर पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छन् भने अर्कोतर्फ पोर्न स्टार स्टर्मी डेनियल छन् । ट्रम्पमाथि २०१६ को चुनावी अभियानका क्रममा डेनियललाई गोप्य भुक्तानी गरेको लगायत ३४ वटा आरोप लगाइएको छ। न्युयोर्कको एक अदालतमा निर्णायक मण्डलले न्यायाधीशको अगाडि आरोपहरू राखेको छ र अब यस… Continue reading अदालतले दियो ट्रम्पलाई राहत, पोर्न स्टारलाई झट्का