१४ असार, काठमाण्डौ । जिल्ला अदालत ललितपुरको फाँटमा एक कानुन व्यवसायीले बुधबार अदालतको कर्मचारीमाथि हातपात गरेका छन्। साँझ ६ः३० बजे तारेख लिन पुगेका अधिवक्ता अमिर लामिछानेले जिल्ला अदालत ललितपुरमा कार्यरत रहेकी नायव सुब्बा प्रेमिका तामाङलाई हातपात गरेका हुन्। पुनमाया मर्हजनविरुद्ध बद्री देशार भएको दुषित लिखत बदरसम्बन्धी मुद्दामा तारेख लिन पुगेका अधिवक्ता लामिछानेले आफूमाथि फाइल खोल्दै… Continue reading वकिलबाट अदालत भित्रै कुटिइन् नासु