प्रचण्डको दाबी : फुट्दैन माओवादी, बरु आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ

८ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी एकढिका रहिरहने बताएका छन् । शनिबार नुवाकोट सम्पर्क समन्वय समितिको आठौं भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी नफुट्ने दाबी गरेका हुन् । अध्यक्ष प्रचण्डले आगामी निर्वाचनबाट माओवादी पहिलो पार्टी बन्नसक्ने दाबीसम्त गरे । माओवादीलाई पहिलो पार्टी बनाउने आत्मविश्वासका साथ अघि बढ्ने… Continue reading प्रचण्डको दाबी : फुट्दैन माओवादी, बरु आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ