अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

५ साउन , काठमाण्डौ । कुनै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उचाइको मुख्य आधार थियो, १४ वर्षे कठोर जेल जीवन। पञ्चायतविरुद्धको संघर्षमा भोगेको त्यो निर्मम यातनाको कथाले उनलाई एक त्यागी र निडर नेताको छवि दिएको थियो। तर, आज त्यही १४ वर्षे जेल जीवन उहाँकै एक अभिव्यक्तिका कारण मजाक र व्यङ्ग्यको विषय बनेको… Continue reading अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने