६ अध्यादेश निल्नु न ओकल्नु

१८ फागुन ,  काठमाण्डौ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा मुख्यतः सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ । एमाले केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने बताएका छन् । सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र परेका… Continue reading ६ अध्यादेश निल्नु न ओकल्नु