७ पुष,एजेन्सी । अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले गएको अप्रिलमा शुरु गरेको कारबाही अभियान अन्तर्गत अफवाह फैलाएको आरोपमा अनलाइन खाता बन्द गरिएको हो । यो अभियानमा ६ हजार तीन सय जनाभन्दा धेरै व्यक्तिलाई अफवाह कसुरमा कारबाही गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । चिनियाँ इन्टरनेटलाई सत्तारुढ… Continue reading चीनमा ३४ हजार अनलाइन खाता बन्द, के आरोप छ ?