अनिल साह र भीम सार्कीले नयाँ इतिहास कोरे

२९ माघ ,  काठमाण्डौ ।  क्यानडाविरुद्धको तीन खेलको ओडीआई सिरिज नेपालले क्लीनस्वीप गरेको छ। सोमबार भएको अन्तिम खेलमा क्यानडालाई ९ विकेटले हराउँदै तीन वटै खेलमा जित हासिल गरेको हो। क्यानडाविरुद्धको खेलमा नेपालको एकदिवसीय इतिहासमै पहिलो पटक नेपालका २ जना ब्याटरले एउटै इनिङमा शतक बनाएका छन् । तेस्रो एकदिवसीयमा नेपालका अनिल साह र भिम सार्कीले शतक… Continue reading अनिल साह र भीम सार्कीले नयाँ इतिहास कोरे