२४ माघ ,काठमाण्डौ। गैरदलित युवतीसँग प्रेमविवाह गरेका सर्लाहीको बरहथवा नगरपालिका–१० का सत्येन्द्रकुमार राम (चमार) लाई जातकै कारण राज्यबाटै अत्याचार भइरहेको विषय संसद्मा प्रवेश गरेको छ। गृहमन्त्रालय र प्रहरीले नै राज्यबाटै अत्याचार भएको आरोपको खण्डन गरिरहेका बेला बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सर्लाहीकै नेहा रौनियारसँग प्रेमविवाह गरेको रिसमा सत्येन्द्रले गृहमन्त्रीकै निर्देशनमा अन्याय भोगिरहेकोबारे सांसदहरूले सरकारसँग… Continue reading दलित युवामाथि राज्यबाटै अत्याचार ! संसद तात्यो