११ एयरलाइन्सले बुझाए भाडा दर

७ मंसिर , काठमाण्डौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने ११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा एयरलाइन्सहरुले विमानस्थल विस्तारका क्रममा हुने विमानस्थल बन्दको अवस्थालाई कारण देखाउँदै अचाक्ली रुपमा भाडा बढाएपछि चौतर्फी आलोचनाका बीच सरकारले  निर्देशन दिएपछि कम्पनीहरुले  भाडा बुझाएका हुन् । यस्तै नेपाल एयरलाइन्सले अवाइ भाडा घटाएको… Continue reading ११ एयरलाइन्सले बुझाए भाडा दर