१६ जेठ, एजेन्सी । उत्तर कोरियाले जासुसी भूउपग्रह अन्तरिक्षमा पठाउने घोषणा गरेको छ । आगामी जुन महिनामा उत्तरले जासुसी भूउपग्रह अन्तरिक्षमा पठाउने घोषणा गरेपछि अमेरिका र दक्षिण कोरिया सजग बनेका छन् । पछिल्ला दिनहरूमा अमेरिका र दक्षिण कोरियाका सेनाले उत्तर कोरियाली सीमा क्षेत्रमा संयुक्त युद्ध अभ्यास गरिरहेका छन् । उत्तरका सर्वोच्च नेता किम जोङ उनले… Continue reading अन्तरिक्षबाट कसको जासुसी गर्दैछन् किम ?