अन्तरिक्ष यात्रीले  अन्तरिक्षबाटै  खिँचे सगरमाथाको तस्विर

२९ साउन,एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई)का अन्तरिक्ष यात्री सुल्तान अल नेयादीले फेरि एकपटक केही सुन्दर तस्बिर सार्वजनिक गरेका छन् । यस पटकका तस्बिरहरूमा हिउँले ढाकिएको हिमालय श्रृखलाका रहेका छन् । जहाँ विश्वको सर्वाेच्च शिखर सगरमाथा समेत रहेको छ । हिमालय श्रृंखला नेपालसहित, चीन, भारत, पाकिस्तान र भुटानसम्म फैलिएको छ। यसको उचाइको कारण यसलाई छिमेकी… Continue reading अन्तरिक्ष यात्रीले  अन्तरिक्षबाटै  खिँचे सगरमाथाको तस्विर