उत्तरको अन्तरिक्ष सम्पत्तिमा हस्तक्षेप भए युद्ध

१८ मंसिर,एजेन्सी । हतियारको होडमा रहेका विश्वका शक्तिसम्पन्न राष्ट्रहरु पछिल्लो समय अन्तरिक्षमाथि विजयी हासिल गर्ने प्रयासमा छन् । यस्तो अवस्थामा उत्तर कोरियाले गत नोभेम्बर २१ का दिन जासुसी भूउपग्रह अन्तरिक्षमा तैनाथ गरेपछि उसले विश्वलाई निगरानी गर्ने सामर्थ्य राखेको छ । त्यहाँका सर्वोच्च नेता किम जोङ उनले आफ्नो जासुसी भूउपग्रह मालिगङ्योङ–१ ले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट… Continue reading उत्तरको अन्तरिक्ष सम्पत्तिमा हस्तक्षेप भए युद्ध