३१ वैशाख, एजेन्सी । पूर्वी अफ्रिकी राष्ट्र केन्यामा इसाई धर्मका प्रवर्तक जिसस क्राइस्टसँग भेट्ने चाहनाका कारण सयौँ व्यक्तिहरूले सामूहिक देहत्याग गरेपछि यो विषय विश्वव्यापी बनेको छ । प्रलयको दिनमा विश्वास राख्ने क्रिश्चियन सम्प्रदायका सयौँले सामूहिक ‘आत्महत्या’ गरेका हुन् । यो मामिलामा आत्महत्या गर्नेको संख्या २०० नाघेको हो । प्रहरीले सामूहिक आत्महत्या गरेकाध्ये २०१ जनाको शव… Continue reading अन्धविश्वासको पराकाष्ठ ! जिससलाई भेट्न देहत्याग २०१ शव भेटियो, ६०० बेपत्ता