५ असोज , काठमाण्डौ । नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ । सेप्टेम्बर २७ देखि ३० सम्म संयुक्त अरब इिमरेट्स युएईमा नेपाल र वेस्ट इन्डिजबीच हुने युनिटी कप हुँदैछ । नेपालको पछिल्लो परिस्थितिका कारण यूएईले एकसातापछि मात्रै भिसा दिने… Continue reading अन्नतः युएईले क्रिकेटरलाई दियो भिसा, नेपाली टोली भोलि उड्ने