अफगानिस्तान एयरफोर्सका ७ हेलिकप्टर हराए

२८ माघ, एजेन्सी । अफगानिस्तानको सत्तामा रहेको तालिबान सरकारलाई एक ठूलो झट्का लागेको छ । उसका सात ब्ल्याक हक हेलिकप्टर ‘चोरी’ भएका छन् । चोरी वा वेपत्ता पारिएका ती हेलिकप्टर युएच ६० ए ब्ल्याक हक हेलिकप्टर हुन्, जसलाई उज्बेकिस्तानले अमेरिकालाई सुम्पिदिएको छ । मूल रूपले यी हेलिकप्टर अफगान वायु सेनाको फ्लिटको हिस्सा थियो । यी… Continue reading अफगानिस्तान एयरफोर्सका ७ हेलिकप्टर हराए