२२ मंसिर, विराटनगर । एसीसी–१९ वर्षमुनिको एसिया कप क्रिकेटमा अफगानिस्तानसँगको खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । अहिले दिपेश कक्डेलले बलिङ गरिरहेका छन् । ११.४ ओभरमा अफगानिस्तान ५१(३ को स्थितिमा छ । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । नेपालले अब अर्काे खेल पर्सि मङ्गलवार भारतसँग खेल्नेछ । यस्तै,… Continue reading अफगानिस्तानविरुद्ध नेपालले अहिले टस जितेर फिल्डिङ गर्दै