अब श्रम स्वीकृतिका लागि यूएईबाट नेपाल धाउनु नपर्ने

२ फागुन ,एजेन्सी । नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिकहरूलाई ठूलो राहत दिने ऐतिहासिक निर्णय गरेको छ। अब संयुक्त अरब इमिरेट्स (यूएई) बाटै श्रम स्वीकृति प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ। बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले यो नयाँ सुविधाको औपचारिक शुभारम्भ गर्दै भने, “नेपाली श्रमिकहरू अब… Continue reading अब श्रम स्वीकृतिका लागि यूएईबाट नेपाल धाउनु नपर्ने