१०४ भारतीयलाई अमेरिकी सैन्य विमानले अमृतसरमा झारिदियो

२३ माघ , एजेन्सी । अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका १०४ भारतीयलाई अमेरिकी सैन्य विमानले अमृतसरमा ल्याएको छ । भारतीय समय अनुसार बुधबार दिउँसो २ बजे अमेरिकी सेनाको ‘सी–१७’ विमान अमृतसरस्थित श्री गुरु राम दासजी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । भारतस्थित अमेरिकी दूतावासका अधिकारीका अनुसार विमानमा १३ बालबालिका, ७९ पुरुष र २५… Continue reading १०४ भारतीयलाई अमेरिकी सैन्य विमानले अमृतसरमा झारिदियो