१६ असोज, एजेन्सी । विश्वकै अक्सिजनको घर भनेर चिनिने अमेजन वर्षा वनमा एकसातामा एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् । ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह द मामिराउआ इन्स्टिच्युटले टेफे ताल वरपरको क्षेत्रमा सोमबार थप दुईवटा मृत डल्फिन फेला परेको… Continue reading अमेजनको पानी तातिएपछि डल्फिनको विनाश